भारतीय सेना प्रमुखमा उपेन्द्र द्विवेदी नियुक्त

37 Shares

नयाँ दिल्ली, ३० जेठ । (एजेन्सी) भारतीय सेनाको नयाँ सेना प्रमुखको रुपमा उपेन्द्र द्विवेदीलाई भारतीय सरकारले नियुक्त गरेका छन् ।
लेफ्टिनेन्ट जनरल द्विवेदीलाई भारत सरकारले मंगलवार मनोज पाण्डेको कार्यकाल सकिन लाग्दा नियुक्त गरिएका हुन् ।
लेफ्टिनेन्ट जनरल द्विवेदी चीन र पाकिस्तान सँगको सीमामा सेना परिचालनमा राम्रो अनुभव रहेको छ । हाल उनी उप–प्रधानसेनापति पदमा कार्यरत छन् ।
प्रधानसेनापति पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई सेना प्रमुखमा नियुक्त गरिएको हो । गत महिना मात्रै मोदी सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा नै नियमति अवकाश लिने तय समय थिए तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो ।
रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उप–प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’
श्रोतः एएनआई

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।