श्रीमानको नामबाट शव दाह गृह बनाउन उपमेयर पुनम चौधरीद्धारा जग्गा दान

86 Shares
रौतहट, ३ असार । श्रीमानको नाममा शव दाह गृह निर्माण गराउनका निमित्त गरुडा नगरपालिकाको उप मेयर पुनमकुमारी चौधरीले ढाई कत्ठा जग्गा दान गरेकी छिन् ।
गरुडा नगरपालिका वडा नम्वर ४ स्थित चाँदी खोला किनारमा स्वर्गीय मनोज चौधरीको नामबाट शव दाह गृह निर्माण हेतु गरुडा नगरपालिकाको उप मेयर चौधरीले २ कत्ठा १० धुर जग्गाको जग्गा धनी पुर्जा गरुडा नगरपालिकाको वडा नम्वर ४ लाई हस्तान्तरण गरेकी हुन् ।
शव दाह गृहको आवश्यक्ता महसुस गर्दै उप मेयर चौधरीले जनहित एवं सार्वजनिक रुपमा प्रयोग गर्नका लागि जग्गा दान गरिएको बताउदै उनले अल्पआयुमै वित्नु भएका श्रीमान्को नामबाट शवदाह गृह बनाएर सधैको लागि उहाँको नाम गरुडाबासी समक्ष रहीरहोस भन्ने उद्देश्यबाट जग्गाधनी पुर्जा गरुडा नगरपालिकाको मेयर कन्ठमुणी प्रसाद जयसवालको रोहवरमा वडा नम्वर ४ का अध्यक्ष सुनिल जयसवाललाई हस्तान्तरण गरिएको मनोज यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।