आईससी टी–२० विश्वकप “सुपर– ८ चरण” को खेल बुधवार देखि सुरु हुँदै

55 Shares

रौतहट, ४ असार । अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजित आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौं संस्करण अन्तर्गत आउदो बुधवार देखि “सुपर– ८ चरण” को खेल सुरु हुदैछ ।
“सुपर– ८ चरण” को ‘समूह–१’ मा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र भारत रहेको छ भने ‘समूह–२’ मा भने इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका हुन् । अमेरिका पहिलो सहभागितामै टी–२० विश्वकपको “सुपर– ८ चरण” मा पुगेको छ ।
“सुपर– ८ चरण” खेल तालिका
जुन १९ (२०८१ असार ०५) अमेरिका विरुद्ध दक्षिण अफ्रिकाः २०ः१५
जुन २० (२०८१ असार ०६) इङ्गल्यान्ड विरुद्ध वेस्ट इन्डिजः ०६ः१५
जुन २० (२०८१ असार ०६) अफगानिस्तान विरुद्ध भारतः २०ः१५
जुन २१ (२०८१ असार ०७) अस्ट्रेलिया विरुद्ध बङ्गलादेशः ०६ः१५
जुन २१ (२०८१ असार ०७) इङ्गल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाः २०ः१५
जुन २२ (२०८१ असार ०८) अमेरिका विरुद्ध वेस्ट इन्डिजः ०६ः१५
जुन २२ (२०८१ असार ०८) भारत विरुद्ध बङ्गलादेशः २०ः१५
जुन २३ (२०८१ असार ०९) अफगानिस्तान विरुद्ध अस्ट्रेलियाः ०६ः१५
जुन २३ (२०८१ असार ०९) अमेरिका विरुद्ध इङ्गल्यान्डः २०ः१५
जुन २४ (२०८१ असार १०) वेस्ट इन्डिज विरुद्ध दक्षिण अफ्रिकाः ०६ः१५
जुन २४ (२०८१ असार १०) अस्ट्रेलिया विरुद्ध भारतः २०ः१५
जुन २५ (२०८१ असार ११) अफगानिस्तान विरुद्ध बङ्गलादेशः ०६ः१५

श्रोतः आईसीसी

सम्बन्धित समाचार