53
Shares
रौतहट, १० असार । सशस्त्र प्रहरीले अबैध हतियार सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टी स्थित नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीले चेक जाँचको क्रममा नम्बर प्लेट नभएको भारतीय मोटरसाइकलको टुल बक्समा कटुवा पेस्तोल बरामद गरिएको हो ।
पक्राउ पर्नेमा भारत विहार सितामढी जिल्ला बरगनिया अशोगीका २१ बर्षिय राहुल रामलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई जिम्मा लगाएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन