घरायसी विवादमा बहिनीको हत्या गर्ने दाजु पक्राउ

35 Shares

रौतहट, १० असार । रौतहटको परोहा नगरपालिकामा घरायसी विवादको कारण बहिनीको हत्या गर्ने युवकलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । परोहा नगरपालिकाको वडा नम्वर ८ नरकटिया टोलमा २० वर्षिया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै २२ बर्षिय दाजु दिपेन्द्र कुमार रामलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
घरायसी विवादमा आक्रोशित बन्दै दिपेन्द्रले बहिनी तेतरी माथि बासको मुङग्रोले टाँउको प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन । गम्भीर घाइते तेतरीको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
पक्राउ परेका रामलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी गिरीले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।