सर्लाही प्रहरीले तीन फरार प्रतिवादी पक्राउ

36 Shares
सर्लाही, १२ असार । सर्लाही प्रहरीले अदालतबाट कैद सजाय भएका तिन जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतबाट खटिएका प्रहरीले लुकिछिपी बसेको अवस्थामा बसेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएको प्रेस नोटमा भनिएको हो ।
सर्लाही इश्वर नगरपालिका वडा नम्वर ९ का सुदिप चौधरी माथि ज्यान मार्ने उद्योगमा धरौटी रकम २० हजार, सोही नगरपालिका वडा नम्वर ६ का कुमार लामा माथि ज्यान मार्ने उद्योगमा धरौटी रकम २० हजार र कविलासी गाउँपालिका वडा नम्वर ७ का श्रीनारायण कापड माथि जालसाजी मुद्दामा जरिवाना ५६२५ जरिवाना भएका तिन जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।