लाल बकैया नदीबाट अबैध रुपमा वालुवा उत्खनन गर्ने तिन जना विरुद्ध प्रहरीले मुद्दा चलायो

40 Shares
रौतहट, १२ असार । असार १ गते देखि खोला बन्द भईसकेको अवस्थामा अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा तीन जनालाई सवारी साधन सहित पक्राउ गरेर कारवाही चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा कटहरिया नगरपालिका वडा नम्वर १  स्थित लाल बकैया खोलाबाट अबैध रुपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिइका प्रहरी टोलीले तीन वटा ट्रेक्टर सहित तीन जना मानिसलाई पक्राउ गरिएको हो ।
बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा प्रहरी माथि नै बादविवाद गरेर अभद्र व्यवहार गरेको हुँदा ना.७ त. ३३८० नम्वरको ट्रेक्टर र सोहीका चालक गुजरा नपा ४ पोखरभिण्डाका २६ बर्षिय सकलु माझी, ना.४ त. ९४१९ नम्वरको ट्रेक्टर र चालक गुजरा नपा ६ का २६ बर्षिय सुकेश यादव तथा ना.७ त. ५६६३ नम्वरको ट्रेक्टर र चालक कटहरिया १ का २३ बर्षिय दिपेककुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
पक्राउ परेका तिनै जनालाई अभद्र व्यवहार कसुरमा अनुसन्धान कार्य भईरहेको र बालुवा सहितको ट्रेक्टर प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको समेत डिएसपी गिरीले भनिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।