सिन्दुरेघारीमा विद्युत सर्ट भएर आगलागि हुँदा करिव पौने ६ लाखको सम्पत्ती जलेर नष्ट

43 Shares
रौतहट, १२ असार । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ सिन्दुरेघारी गाँउमा एक जनाको घरमा बुधवार विहान आगलागि हुँदा करिव पौने ६ लाखको धनमाल जलेर नष्ट भएको छ ।
चन्द्रपुर नगरपालिकाको सिन्दुरेघारी निवासी ध्रुव बहादुर सापकोटाको जस्ताले छाएरको दुई तल्ले कच्ची घरमा आज विहान ७.३० बजेको समयमा अचानक आगलागि हुँदा घर भित्र रहेका अन्न, लत्ताकपडा, सिलाई मेशिन सहित घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव ५ लाख ८८ हजार मूल्य बराबरको सम्पत्ती क्षति भएको हो ।
आगलागि भएको खवर प्राप्त हुनासाथ सन्तपुर स्थित सशस्त्र बेस क्याम्पबाट सप्रसनी कृष्णनन्दन रायको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, चन्द्रपुर नपाको दमकल र स्थानीय बासिन्दाहरुको मद्दतबाट आगो माथि नियन्त्रण पाएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिए ।
विद्युत सर्ट भएर आगो लागेपछि नियन्त्रण गर्न झण्डै ५० मिनेट लागेको एसपी हुमागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।