मधेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन पर्यटन क्षेत्रलाई विस्तार गर्नुपर्छः मुख्यमन्त्री सिंह

54 Shares

वीरगञ्ज, १२ असार । मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक रुपमा सुसम्पन्न बनाउनका लागि पर्यटन क्षेत्रलाई विस्तार गर्नुपर्ने बताए ।
पर्यटन विकास कार्यालय वीरगन्जले बुधवार आयोजना गरिएको सरोकारवालासँगको संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको पर्याप्त विकासले मात्रै यस प्रदेशको आर्थिक तथा सामाजिक रुपान्तरण गरेपछि मात्रै कायापलट हुने बताएको हो ।
‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको पर्यटन क्षेत्र नै हो,’’ मुख्य मन्त्री सिंहले भने, “पर्यटन क्षेत्र एउटा यस्तो माध्यम हो जुन तत्कालै भित्र्याउन सकियो भने मधेश प्रदेशको समग्र आर्थिकस्तर सुधार्न सकिनेमा जोड दिए ।’’
मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नहुने बताउदै यहाँको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक्ता महसुस गरे ।
‘‘मधेश प्रदेशका ऐतिहासिक मठमन्दिर, धार्मिकस्थल छिमेकी मूलुक भारत लगायतका धेरै मुलुकमा प्रख्यात रहेको छ,’’ उनले भने ।
भारतीय पर्यटकहरुका लागि सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन सकिरहेका छैनौँ । मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई यहाँ आएर हात हाल्न समेत आह्वान गरे । सो कार्यक्रममा मधेश प्रदेश सरकारमा पर्यटन मन्त्री युवराज भटराई (समिर) सहितका पर्यटन मन्त्रालयका उच्च पदस्थ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।