१७ जना फरार प्रतिबादीलाई पक्राउ गरेर अदालतमा पेश

34 Shares

सर्लाही, २० असार । सर्लाही प्रहरीले विभिन्न मुद्दामा आरोपित भई फरार रहेका १७ जना प्रतिबादीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सर्लाहीमा बुझाएका छन्
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएको प्रेस नोटमा सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा यस कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएका प्रहरी टोलीले विभिन्न आरोप लागेका व्यक्तिहरु लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरेर अदालत समक्ष बुझाइएका हुन् ।
हरिपुर्वा नपा २ का शत्रुधन साह हलुवाई माथि दाइजो प्रथा तथा ज्यान मार्ने उद्योगमा धरौटी रकम १० हजार, धनकौल गापा ५ का अमरनाथ राउत माथि नकवजनी चारी, कैद २ महिना र जरिवाना ५ हजार, धनकौल गापा १ हरिफी महतो, जगनाथ महतो, विरन्द्र महतो, राजदेव महतो, जितेन्द्र महतो, लखन महतो, महेन्द्र महतो लाई गालि ग्लौजमा ६५ रुपैया ५७ पैसा जरिवाना, धनकौल गापा १ कुसुमी हजारी, नागेन्द्र हजारी विरुद्ध गालिग्लोज तथा धरौटी ४१.५७ पैसा, बरहथवा नपा ९ रामऔतार महरा, सोनालाल महरा, मोहपन महरा विरुद्ध कुटपिट लुटपिट धरौटीमा ६० रुपैया जरिवाना भएका प्रतिवादीलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।
यसैगरी, सुन्दरपुर चुहडवा तिरकुल चौधरी विरुद्ध कुटपिट धरौटी ५००, सुन्दरपुर ४ का महरचन मुखिया कुटपिट धरौटी २ रुपैया, बरहथवा नपा १४ विरेन्द्र प्रसाद विरुद्ध गाली बेइज्जतीमा धरौटी १०० रुपैया अदालतबाट जरिवाना भएका प्रतिबादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सर्लाहीमा बुझाइएको डिएसपी श्रेष्ठले तराई टप लाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।