भारतीय गुप्तर एजेन्सी “रअ” को नेपाल प्रमुखमा शर्मा कार्यभार सम्हाल्न काठमाडौं आइपुगे

56 Shares

रौतहट, २१ असार । नेपाली राजनीति वृत्तमा सत्ता परिवर्तनको चलखेल भईरहेकै समयमा भारतीय गुप्तर एजेन्सी “रअ” को नेपाल प्रमुख परिवर्तन भएको छ ,
“रअ” को नेपाल प्रमुखको रुपमा काम गर्दै आउका राघव पी. भटनागरले आफनो कार्यकाल पुरा गरेर ११ जुलाईमा स्वदेश भारत फर्किने बताइएको हो । उनको स्थानमा हिजो विहिवार नै अँशुल शर्मा नेपाल प्रमुखको कमाण्ड सम्हाल्ने भएका छन् ।
यसअघि भारतमा ‘रअ’ नेपाल डेस्क हेर्ने अंशुल शर्मा अमेरिकामा रहेको भारतीय दूतावासमा काउन्सिलरको रूपमा काम गरिसकेको अनुभव उनीमा रहेको बुझिएको छ ।

सम्बन्धित समाचार