63
Shares
रौतहट, २७ असार । रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया गाउँकी एक महिलाको चट्याँग लागेर मृत्यु भएको छ ।
मौलापुर नगरपालिका वडा नम्वर ८ सोनरनिया गाउँ रामायण बैठा धोवीको ५५ बर्षिया श्रीमती धरोहरी देवी बैठा खेतमा धान रोपाईको क्रममा विहिवार दिउसो २.२० बजेको समयमा चट्याँग लाग्दा निजको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको हो ।
चटयाँग लागेर मृत्यु भएको महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट