पहिरोले दुई बस बगाएर त्रिशुली नदीमा वेपत्ता, दर्जनौं यात्रुको अवस्था अज्ञात

85 Shares

रौतहट, २८ असार । मुग्लिन–नारायणगढ सडक खण्डमा शुक्रवार विहान लेदो सहितको पहिरोले दुई वटा यात्रुबाहक बसलाई बगाएर त्रिशुलीमा वेपत्ता भएका छन् ।
उक्त दुबै यात्रुबाहक बसमा ६३ जना सबार रहेको अनुमान गरिएका हुन् ।
काठमाडौंबाट गौर तर्फ आउदै गरेका गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं तर्फ गईरहेका बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स एञ्जल बस पहिरोले बगाएपछि त्रिशुलीमा वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका छन् । प्रारम्भिक जानकारी अनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।
उनले भने, “हामी घटनास्थलमा छौँ, पानी परिरहेकाले छ, उद्धारको काम थालिएको छ, पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले अहिले सम्म यकिन विवरण भने आई नसकेको बताए, आशा गरौं सब सकुशल होला ।
गौर तर्फ आउदै गरेका गाणपति डिलक्सबाट तिन जना यात्रु हामफालेर आफनो ज्यान जोगाएको कुरा अहिले सामाजिक संजालमा भाईरहल बनेको छ । यस्तै अर्को यात्रुबाहक बसमा पहिरोको ढुंगा लागेर चालकको ज्यान गएको बताइएको छ । थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।