zoom app for windows 10 download zoom cloud meetings meet happy app free installation of zoom cloud meeting installation failed error code 10003 zoom zoom app download for pc free windows 10 zoom app download for pc 64 bit zoom pc version download

प्रदेश २ मा मंगलवार सार्वजनिक विदा

   १ कार्तिक २०७८, सोमबार १७:४०  

तराई तप संवाददाता
जनकपुरधाम, १ कार्तिक । मुस्लिम धर्मगुरु पैगम्बर महम्मदको जन्म दिनको अवसरमा प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदा दिएको छ ।
मुस्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्मदको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो ।
नेपाल सरकारले दिएको विदा बाहेक प्रदेश सरकारले थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ । प्रदेश २ मन्त्री परिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै