राजपुरको कुडियामा दाहा मनाउने क्रममा प्रहरी माथि ढुंगामुढा हुँदा १९ जना सुरक्षाकर्मी घाइते

289 Shares
रौतहट, ३ साउन । मुस्लिम धर्मालम्बीहरुको पर्व मोहरम ताजिया (दाहा) को मेलालाई सभ्य एवं अनुशासित ढंगबाट मनाउन स्थानीय प्रशासनले आग्रह गरेपनि राजपुर नगरपालिकामा अनुशासन भंग भई तनाव उत्पन्न हुँदा प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नम्वर ६ कुडियामा मुस्लिम समुदायले मोहरम ताजिया (दाहा) मनाउने क्रममा लागेको मेलामा करिव ५ हजार मानिसको उपस्थित भएपछि स्थानीय प्रहरी प्रशासनले पटक पटक संयमता अपनाउन माइकिंगको साथ मुस्लिम अगुवाहरुलाई आग्रह गरेका थिए ।
ठूलो संख्यामा घरेलु हातियार (लाठी, तरवार, भाला) सहित उपस्थित भएका ति समुदायले हिन्दुहरुले छठ पुजा गर्ने घाटमा गएर दाहा को झण्डा गाड्न खोज्दा बाक्लो रुपमा उपस्थित सुरक्षाकर्मीहरुले रोक्न खोज्दा प्रहरी माथि ढुंगामुढा गरियो । प्रहरीले ढुंगा खाएर पनि झण्डा गाड्न नदिएको बताइएको छ ।
हिजो अबेर साँझ ६.४० बजेको समयमा ठूलो संख्यामा मुस्लिम समुदायका स्थानीयहरुले दाहा नचाउने क्रममा उच्छुङ्खल गतिविधि भई धकेला घकेली भएको हुँदा सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीको टोलीले सम्झाई खोज्दा उल्टै ति समुहले सुरक्षाकर्मी माथि नै जाइलागे । सुरक्षाकर्मीहरु माथी नै ढुङ्गामूढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीले टियर ग्यास र ब्ल्याँक हवाई फायर गरिएर राति ८ बजे स्थितिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको श्रोतबाट बुझिएको छ ।
अवस्थालाई मध्यनजर राख्दै नेपाली प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई आफैले कमाण्ड सम्हालेको क्षति हुन नदिएको बताइएको छ । दुबै एसपीको सुझबुझको कारण ठूलो घटना हुनबाट जोगिएका छन् ।
मुस्लिम समुदायको ढुंगामुढाबाट पार्दर्शी ढाल फुटेर नेपाल प्रहरीको १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मीहरु घाइते भए । जसमध्ये अधिकाँशको अवस्था सामान्य रहेको केही प्रहरीको आँखा तल घाउँ लागेको हुँदा आँखा अस्पतालमा उपचार गराएर राति नै फर्किसकेको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाए ।
मोहरम ताजिया (दाहा) मनाउने क्रममा उपस्थित मुस्लिम समुदायका मानिसहरु र सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु उपस्थित रहेको तराई टप लाई उपलब्ध भएको तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।