चर्चित गायक राहत फतेह अली खान दुबईमा पक्राउ

0 Shares
दुबई, एजेन्सी । युवाहरु माझ चर्चित रहेका पाकिस्तानी गायक राहत फतेह अली खान दुवई प्रहरीले विमानस्थानबाट पक्राउ परेका छन् ।
गायक खानका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका हुन् । पहिला गायकलाई प्लेन चढ्नबाट रोकियो र पछि उनलाई हिरासतमा राखियो । त्यसपछि मात्रै पक्राउ गरिएको आधिकारी रुपमा पुष्टि गरिएको बताइएको छ ।
सुरुआतमा आएका खबरहरूमा भने राहतलाई युएईमै छँदा बुर्ज दुबई प्रहरी थानाबाट हिरासतमा लिइएको बताइएको थियो । गायक संगीत कार्यक्रममा प्रस्तुति दिन त्यहाँ गएको बताइएको छ ।
यसैबिच गायक र उनका पूर्वम्यानेजर बिचको पहिला देखिकै तनावका कारण उनी अप्ठ्यारोमा परे । सलमान अहमदले राहत विरुद्ध दुबई र अन्य सहरहरूमा कानुनी मुद्दाको लागि उजुरी दर्ता गराएको बताइएको छ ।
गायकका राहतका प्रवक्ताले अहिलेसम्म मुद्दा र कानुनी कारबाही बारे केही अपडेट दिएका छैनन् । केही समय अघि राहतको एउटा भिडियो भाइरल भएको थियो । सो भिडियोमा उनले आफ्ना घरेलु कामदारलाई चप्पलले हानेको देखिएको थियो । सो भिडियो बाहिर आएपछि गायक निकै ट्रोल भयो । पछि उनले एउटा भिडियो सार्वजनिक गर्दै दूरव्यवहारमा परेका घरेलु कामदार समेत सबैसँग माफी पनि मागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।