0
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय संसदमा मंगलवार वित्तमन्त्री निर्मला सीतारमणले वित्त बर्ष २०२४–२५ का लागि प्रस्तुत गर्दै धेरै उपभोग्यका वस्तुहरु माथि लाग्दै आएको भन्सार महशुलमा कटौती गरेका छन् ।
प्रस्तुत गरिएका वित्त बर्षको भाषणमा वित्तमन्त्री सीतारमणले क्रिटिकल मिनरल्स र क्यान्सरको औषधीमा लाग्दै आएको १० प्रतिशतबाट बाट शुन्यमा झरेको घाषणा गरेको घोषणा गरिन ।
सुन र चाँदीमा १५ बाट ६ प्रतिशत तथा माछा र झींगाको दानामा १५ बाट ५ प्रतिशतमा भन्सार महशुल लगाइएको सार्वजनिक गरिन् । छालाका सामान उत्पादन गर्ने तयारी छालामा १० प्रतिशतबाट शुन्यमा र सेलफोनमा २० प्रतिशतबाट १५ प्रतिशत भन्सार महशुल कायम गरिएको प्रस्तुत गरेकी बजेट भाषणमा उनले स्पष्ट पारिन ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन