0
Shares
रौतहट, १५ साउन । मंगलवार तोलामा सुनको मूल्य एक सय रुपैया घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा सुनको मुल्य तोलाको १ लाख ४६ हजारमा कारोवार भईरहेको हो । अघिल्लो दिनको तुल्नामा एक सय रुपैया कम रहेका छन् ।
सोमवार तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १ सय रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैबिच चाँदीको मूल्य तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन