0
Shares
रौतहट, १६ साउन । रौतहटको दुर्गा भगावती गाउँपालिका वडा नम्वर ३ मा गएराति भएको अविरल बर्षाबाट एकजनाको घर भत्किएको छ ।
दुर्गा भगवती गापा वडा नम्वर ३ मत्सरी स्थित दुर्गा मन्दीरको छेउमा रहेका बद्री मण्डलको खपडाको छाना भउको घर मंगलवार अबेर साँझ देखि भएका अविरल बर्षाबाट दुई कोठे घर भत्किएको बद्री मण्डलको श्रीमती सीता मण्डलले जानकारी दिएको हो ।
बर्षाबाट दुई कोठा भएको खपडाको घर भत्किदा करिव डेढ लाखको क्षति भएको वडा कार्यालय सहित निकायले उठाएको प्रतिवेदनमा उल्लेख गरिएका छन् । इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी भत्किएको घरको मुचुल्का उठाको बुझिएको छ ।
पानीको निकास हुन नसकी बर्षाको पानी जमेपछि घर भत्किएको पीडित मण्डल परिवारले बताए ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट