जल अर्पण एवं पुजा अर्चना गर्न आज शिवालयहरुमा भक्तजनको घइचो

0 Shares
रौतहट, २१ साउन । साउन महिनाको तेश्रो सोमवार, अर्थात देवाधी देव महादेवको पुजा अर्चन गर्न देशविदेशका शिवालयहरुमा भक्तजनहरुको भिड लागेका छन् ।
साउन महिनामा भगवान शिवको महिना रहेको त्यसमा पनि सोमवारका दिन भव्य रुपमा पुजा गर्न भक्तजनहरू बिहानै देखि पूजा आराधना, जल अर्पणका निमित्त विभिन्न शिवालयहरुमा पुग्ने गरेका हुन् ।
साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरुमा रहेका शिवलिङ्घ माथि दूध र जल चढाई पूजा गर्ने गरिन्छ । साउने सोमवार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन् ।
साउन महिनाको सोमवारका दिनमा पशुपतिनाथ सँगै, नेपालमा रहेका विभिन्न शिवालयका साथै प्रसिद्ध १२ ज्यातिरलिङ्घ सहितका मन्दीरहरुमा भगवान शिवको पुजा गर्न भक्तजनहरुको घुइचो लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।