डा. सिके राउत सचिवालको पोष्ट प्रति नेका मधेश प्रदेश विभागीय प्रमुख गुप्ताको आपत्ती

0 Shares
जनकपुरधाम, २४ साउन । नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार विभाग प्रमुख नितेशकुमार गुप्ताले डा. सिके राउतको सचिवालयले समाजिक संजालमा जारी गरेको पोष्ट प्रति आपत्ती प्रकट गरेका छन् ।
मधेश प्रदेश सरकारमा ठूलो मन्त्रीमण्डल विस्तार पछि भईरहेको विवाद पछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालद्धारा समाजिक संजालमा “यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन” भने शिर्षकमा गरिएको पोष्ट प्रति नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार विभागको गम्भीर ध्यानाकर्षण भई त्यस्ता भ्रामक पोष्ट प्रति गम्भीर रुपमा आपत्ती विभाग प्रमुख गुप्ताले जनाएका हुन् ।
मधेश सरकारमा कति जना मन्त्री राख्न सकिन्छ त्यसको एउटा मापदण्ड होला ? तर जनमतले आफनो नेतृत्वमा सरकार टिकाउनका लागि यत्रो ठूलो मन्त्रीमण्डल विस्तर गरेपछि चौतफी रुपमा विरोध सुरु भएपछि गठबन्धनमा सहभागी नेपाली काँग्रेस सहित दुई ठूला दल माथि दोषारोपण गर्नु जनमतका अध्यक्ष डा. सिके राउतको सचिवालद्धारा यस्ता भ्रामक सन्देश समाजिक संजालमा पोष्ट गरिनु दुर्भाग्यपूर्ण रहेको अध्यक्ष गुप्ताले ठहर गरे ।
नेपाली काँग्रेस सूचना संचार विभाग प्रमुख गुप्ताले समाजिक संजालमा यसरी दुई ठूला दलमाथि दोषारोपण गरेर सिके राउतको सचिवालले के सावित गर्न खोजिएको हो ? उनले प्रश्न गरे । मधेशको विकास सहित समग्र हितका लागि नेपाली काँग्रेस कुनैपनि स्वार्थमा नलागि निरन्तर रुपमा अघि बढिरहेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।