मोटरसाइकल सहित दुई जना चोर रौतहट प्रहरीको नियन्त्रणमा

0 Shares

रौतहट, २४ साउन । रौतहट प्रहरीले मोटरसाइकल चोरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छन् ।
परोहा नगरपालिका वडा नम्वर ६ बस्ने मोतिलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेका ना. २० प. ५८३२ नम्वर भएको १२५ सिसिको सुपर स्पेलेन्डर मोटरसाइकल घरको बरण्डाबाट चोरी भएको जानकारी प्रहरीलाई गराए विहिवार विहान गराएका थिए ।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट विहिवार खटिएका प्रहरी टोलीले बौधीमाई नगरपालिका वडा नम्वर ५ स्थित सडकमा सोही स्थान बस्ने २० बर्षिय भगत भन्ने अभिषेक यादव र २१ बर्षिय मुकेश रामलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा मोटरसाइकललाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
मोटरसाइकल सहित पक्राउ परेका दुबै युवकलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।