0
Shares
रौतहट, २८ साउन । जिल्ला अदालतबाट कैद जरिवाना भए पश्चात फरार रहेका १६ जना प्रतिवादीहरुलाई रौतहट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत समक्ष बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा, रौतहट जिल्ला अदलातबाट विभिन्न मुद्दामा कैद जरिवाना भएका फरार रहेका १६ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरी फैसाला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवानाको लागि तिनीहरुलाई अदालतमा बुझाइएका हुन् ।
अदालतबाट कैद तथा जरिवाना ताकिएका १६ जना फरार प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन