0
Shares
रौतहट, २८ साउन । रौतहट जिल्लामा सवारी ऐन उलंघन गर्ने ९४८ जना सवारी चाकललाई एक सातामा कारवाही गरेर जरिवाना असुल गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सोमवार जारी गरिएका प्रेस नोटमा, जिल्लाको विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीले चेकजाँच गर्दा सवारी अनुमती पत्र नलिएको, नविकरण नगराएको लगायत सवारी ऐन विपरित सवारीसाधन गुडाउने ९४८ जनालाई कारवाही गरिएका हुन् ।
कारवाहीमा परेका ९४८ जनाबाट आठ लाख ३ हजार जरिवाना असुल गरेर नेपाल सरकारको राजस्व खातामा जम्मा गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले भनिन ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट