गौरको कोईरी टोलमा धारिलो हतियार प्रहार गरेर बृद्धको हत्या

0 Shares

रौतहट, ३० साउन । रौतहट सदरमुकाम गौर नगरपालिकाको कोइरी टोल स्थित धान खेतमा एक जना वृद्धको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
गौर नगरपालिका वडा नम्वर ५ कोईरी टोल स्थित धान खेतमा सोही वडा निवासी ७४ बर्षिय अनिरुद्ध महतो कोइरीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा स्थानीयहरुले बुधवार विहान देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले सूचना पाउना साथ रौतहट प्रहरीका एसपी दिलिप घिमिरे, डिएसपी एलिजा गिरी सहितका प्रहरी टोली घटना स्थलमा पगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झोलुङ्गे पुल देखि पश्चिम तर्फ धान खेतमा हत्या गरेर बेवारिसे अवस्थामा फेला परेको कोइरीको शव फेला परेपछि स्थानीय त्रसित बनेका छन् । आफनै खेतबारीमा तरकारी उत्पादन गरेर विक्री वितरण गर्दै आएका कोइरीको पेटमा धारिलो हतियारले प्रहार गरी फालिएको अवस्थामा फेला परेको प्रहरीले बताए ।
प्रहरीले हत्या भएको आशंका व्यक्त गर्दै आवश्यक अनुसन्धान गरिरहेका छांैं चाँडै अभियुक्तलाई नियन्त्रणमा लिने दाबी एसपी घिमिरेले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।