0
Shares
सर्लाही, ३२ साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को दोश्रो नगर अधिवेशन सर्लाही सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको नगर अधिवेशनले नगरको इन्चार्जमा रुष्त्तम मिकरानीलाई चयन गरेका छन् भने सनम यादवको अध्यक्षतामा ५१ सदस्यीय नगर समितिको गठन गरिएको हो ।
गठित समितिका उपाध्यक्षद्धयमा विशाल यादव, आतिश सहनी सचिवमा अर्जुन गुप्ता, सह सचिवमा बिन्टु पासवान र कोषाध्यक्षमा रुबी भगत सहित ५१ सदस्य नगर समितिको गठन गरिएको जिल्ला अध्यक्ष सनम यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन