महिला चिकित्सक माथि भएको बर्बर अपराधले मानवतालाई शर्मसार गरेः नेका मधेशप्रदेश स्वास्थ्य विभाग प्रमुख शर्मिला थापा

0 Shares
आज २१ औं शताब्दीमा महिला पुरुष एक समान भन्ने गरिन्छ, एक सिक्काको दुई पाटो र एउटा रथको दुई पाँग्रा भनिने गरिन्छ तर हालै भारतको कोलकत्तामा भएको घटनाबाट महिला कहि कतै सुरक्षित नरहेको प्रमाणित भएका छन् ।
नेपाल काँग्रेस मधेश प्रदेश स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाले आफनो मनलाई रोक्न सकेनन् । उनले समाजिक संजलामा स्टाटस लेखेकी छिन् “पहिला तिनिहरुले महिलाको पहिरनमा खोट लगाए, कहिले स्थान र हाउभाउमा खराबी देखे, कहिले हाँसो त कहिले के मा तर जब अस्पतालमा सेतो कोटमा ड्युटीमा रहेकी महिलाको बर्बरतापुर्वक बलात्कार भयो तब खोट के मा लगाउछौ अब ?” “भारतको पश्चिम वंगालको राजधानी कोलकात्ता स्थित सरकारी मेडिकल कलेजको शिक्षण अस्पतालमा महिला चिकित्सक माथि भएको बर्बर अपराधले मानवता माथि नै प्रश्न खडा गरिदिएको छ, निन्दाका लागि शब्द छैन, क्रुरता होइन त्यो अपराध दानवीय घटना हो” ।
जबसम्म महिला माथि हुने यस्ता जघन्य अपराधमा यो, त्यो भनेर पक्षविपक्ष हुन्छ समाजमा यस्ता घटना घटिरहन्छ । बर्बरताको सबै सिमा नाघेको त्यो घटना उल्लेख गर्दा पनि मुटु काँप्छ, भोग्ने र झेल्नेको पीडा कल्पना भन्दा बाहिर छ । यस्ता नरसंहार मच्चाउने कानुनी कठघरामा चाँडो आउन, शरिर मरेपनि न्याय नमरोस् उनले अपेक्षा गरेकी छिन् ।
उनी भन्छिन, यस्ता नरपिचाश पुरुष समाजमा रहयो भने महिला कहि कतै सुरक्षीत छैनन्, महिलालाई भोगविलासको बस्तु मात्रै ठान्न व्यक्ति मानव हुनै सक्दैनन् उनी पशु सरह हुन् आखिर मानव र पशुमा के फरक हुन्छ, त्यस्ता कार्यलाई संरक्षण दिने र संलग्न व्यक्तिलाई हदै सम्मको कठोर दण्ड दिई आउदो समयमा महिला स्मीताको रक्षा होस भने भारत सरकार संग उनले जोडदार रुपमा महिला नेतृ शर्मिला थापाले माग गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।