केन्द्रीय राज्यमन्त्री टिचिंग अस्पतालमा, भारतीय वायु सेनाको विमानबाट भारतीय नागरिकको शब नासिक लगिने

0 Shares

काठमाडौं, ८ भदौं । भारतीय नागरिक चढेको बस तनहुँमा दुर्घटनामा मृत्यु भएका नागरिकको शव भारतीय वायुसेनाको विमानबाट महाराष्ट्रको नासिक लगिने भएको छ ।
हिजो पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँका आँबुखैरेनी गापा २ एना पहराको भिरबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । सो मध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको थियोे ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।  बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
आफना नागरिकको शव लिन र घाईतेको अबस्था बुझ्न भारत सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौ आईपुगेकी छिन, अहिले टिचिंग शिक्षण अस्पताल महराजगञ्जमा घाइतेहरुको भईरहेको उपचारको निरीक्षण गरिरहेकी छिन् ।
दुर्घटनामा परेर मृत्युु भएकाहरुलाई आजै भारतीय वायु सेनाको विमानबाट नासिक लगिने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।