मुख्यमन्त्री सतिशकुमार सिंहद्धारा प्रादेशिक अस्पताल जलेश्वरमा अनुगमन

0 Shares
महोत्तरी, १० भदौं । मधेश प्रदेशका प्रादेशिक अस्पतालबाट प्रवाह भईरहेका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्री सतिशकुमार सिंह रात्रिकालिन समयमा अस्पतालको अनुगमन कार्य सुरु गरेका छन् ।
अनुगमनकै क्रममा आईतवार राति महोत्तरीको जलेश्वर स्थित प्रादेशिक अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन निरीक्षण गरेका हुन् ।
रात्रिकालिन समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासो पछि मुख्यमन्त्री सिँहले अस्पताल अनुगमन गरेको बताइएको छ ।
मुख्यमन्त्री सिँहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरे । निरीक्षणक्रममा उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए नआएका विषयमा खोजीनीति समेत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरू सँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरे । निरीक्षणका क्रममा अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन त्यहाँ उपलब्ध अधिकारीहरूलाई निर्देशन दिए । उनले अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गरिनुपर्ने निर्देशन समेत दिए ।
निरीक्षण पछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले दिन ढल्केपछि अस्पतालमा डाक्टर र नर्स नहुने गुनासो आएपछि आफूले अस्पताल अनुगमन गरेको बताए । उनले डाक्टर र नर्सले हाजिरी गरेर घरमा नबसी निर्धारित काम जिम्मेवार भएर पुरा समय नियमित गर्नुपर्ने उल्लेख गरे ।
उनले प्रादेशिक अस्पताल जलेश्वरमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिए ।
यसअघि मुख्यमन्त्री सिँह प्रादेशिक अस्पताल जनकपुरको शनिबार राति ११ बजे छड्के निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।