पाँचथरमा ग्रिनेड विस्फोटमा दुई नबालकको मृत्यु

0 Shares
रौतहट, १४ भदौं । पाँचथरमा ग्रिनेड विस्फोट हुँदा एकै परिवारका दुई नवालकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् ।
विहिवार दिउसो साढे ३ बजेको समयमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्वर ५ मा ग्रिनेड विस्फोट भएका थिए । सो विस्फोटमा परेर दिलिप साँवाकी ढाई बर्षीया छोरी प्रिन्सा र ११ बर्षीय छोरा दिप्सनको मृत्यु भएको पाँचथर प्रहरीका डिएसपी हेमन्त भण्डरीलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा उल्लेखि गरिएका हुन् ।
विस्फोट पछि उक्त स्थानमा पुग्दा प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाम स्थित स्वास्थ्य कार्यालयमा मृत्यु भएको जनाइएको छ ।
विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।