zoom call meeting download free zoom meeting free download pc zoominfo login issues - zoominfo login issues zoom meeting windows 10 download download the app for zoom asu zoom download incucyte zoom download is zoom an app or a website

गरुडा प्रहरीले ७३ हजारको वेवारिसे कपडा बरामद गरे

   ८ कार्तिक २०७८, सोमबार ०८:४९  

तराई टप संवाददाता
रौतहट, ८ कार्तिक । भन्सार छलि गरेर नेपाल भित्रयाइएको कपडा रौतहटमा गरुडा नगरपालिका स्थित सडकमा वेवारिसे अवस्थामा बरामद भएको छ ।
गरुडा वडा नं. ४ स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डको किनारमा वेवारिसे अवस्थामा भन्सार छलेर ल्याएको ७३ हजारको विभिन्न रेडिमेड कपडा इलाका प्रहरी कार्यालय गरुडाले बरामद गरेको हो ।
वेवारिसे अवस्थामा बरामद भएको झोला कसैको नरहेको स्पष्ट भए पछि समान नियन्त्रणमा लिइएको थियो । बरामद भएको कपडा र पेन्टहरु कुल ७२ हजार ५ सय ५० बरावरको रहेको र उक्त समाग्री आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै