भदौं २० गते मानव बेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवश भव्यताका साथ मनाऔं

0 Shares
रौतहट, १७ भदौं । मानव बेचविखन तथा ओसार पसार विरुद्धको १८ औं राष्ट्रिय दिवश भव्यताका साथ मनाउन निर्णय भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेका लक्ष्तिवर्गको उक्त बैठकबाट विभिन्न बुंदामा निर्णय गर्दै मानव बेचविखन ओसार पसार विरुद्धको १८ औं राष्ट्रिय दिवश भव्यताका साथ मनाउने निर्णय भएका हुन् ।
उक्त बैठकबाट आउदो भदौं २० गते विहिवारका दिन विहान ७ बजे सदरमुकाम गौरको बीपि चौकबाट प्रभातफेरी तथा रयाली निकाल्ने । उक्त प्रभातफेरी एवं रयालीमा विद्यालय र कलेजका छात्रछाछात्राहरुलाई सहभागी गराएर मानव बेचविखन एवं ओसारपसार कार्यक्रमलाई प्रभावकारी बनाउने ।
जिल्ला स्थित सम्पूर्ण संचारमाध्यमहरुलाई यसै निर्णयबाट मानव बेचविखन तथा ओसारपसार विरुद्धको अभियानमा साजिक हितका निमित्त जानकारी, सूचना एवं जिंगल प्रशारण प्रकाशन गर्ने निर्णय गरियो ।
सार्वजनिक स्थल र भन्सार कार्यालयको विन्दुहरुमा मानव बेचविखन तथा ओसार पसार विरुद्धको नारा लेखिएका ब्यानहरु राख्ने । रौतहट जिल्लाको १८ वटै स्थानीय तहमा उक्त दिन उल्लेखित नाराहरुमा आधारित भई विभिन्न जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु संचालन गरी मानव बेचविखन तथा ओसार पसार विरुद्धको १८ औं राष्टिय दिवसलाई भव्यताका साथ मनाउन सबैमा जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको प्रशासन फाँट प्रमुख एवं नायब सुब्बा रामनरेश साहले जानकारी दिए ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, नेपाली सेनाका कर्णेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, राजनीतिकर्मी रेबन्त झा, नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुर, सहित विभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।