काठमाडौं, २० भदौं । लालबाबु मन्सुरीको अध्यक्षतामा ७७ सदस्यीय आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटिको पुनर्गठन भएका छन् ।
आम जनता पार्टीका भातृ संगठनको रुपमा रहेका आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटिलाई पुनर्गठन गरिएका हुन् । उक्त समितिका अध्यक्षमा लालबाबु मन्सुरीलाई नियुक्त गरिएका हुन्
७७ सदस्यीय मुस्लिम मोर्चाको इन्चार्जमा आजपा उपाध्यक्ष समेत रहेकी समिना हुसेन रहेकी छिन् ।
मदरसालाई बैधानिकता दिलाउनु पर्ने, मदरसा शिक्षा ऐन तथा बोर्ड गठनको लागि आम मुस्लिम मोर्चाको पुनर्गठन गरिएको बताइएको छ । मोर्चाको उपाध्यक्षमा लुकमान मन्सुरी मिया, इस्लाम मिया, शेख जमाल महासचिवमा शेख मोविन, सचिवमा महम्मद इस्तेखार, अफताब अहमद सहसचिवमा सनिफ मिया, कोषाध्यक्षमा सकिना खातुन रहेका छन् ।
सदस्यहरुमा नजिर मिया, शेख रैसुल आलम, नेक मोहमद, आश महमद, शेख सकिना खातुन, मो. सालिम, मुमताज हवारी, रहिम हवारी, समसुल हवारी, महमद सालिम, फिरोज मन्सुरी, बेचन कवारी, हुसेन मिया, मो.अफताब अलि, अब्दुल शाह, शेख मोफिद, हारुन हुसैन, मो.नौसाद, मोसी असगर राईन, फहिम हवारी, सदाम ब्रहठा, जिकरुलल्लाह मिया, कलामुदिन मिया, अलतफ सिद्धिकी रहेका छन् ।
यस्तै शेख शाह मोहम्मद, शेख नजिर, समिम हवारी, समिल मन्सुरी, मो. इर्शाद आलम, मो.जाउल राईन, हिसबुल खातुन, मो.अल्लाउदिन मियाँ, अजमल शेख, शेख नैइमुदिन, जियाउल हक, खालिद राईन, फिरोज मनसुरी लगायतका सदस्यहरु रहेको अध्यक्ष मन्सुरीले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन