गढिमाई २ मा आज एक दिने निः शुल्क आँखा शिविर सुरु

0 Shares

रौतहट, २५ भदौं । गरिव असहाय, पहुँचबाट टाढा रहेकाहरुको व्यक्तिहरुको घर दैलोमा गएर आँखाको परिक्षण गरेर निको पार्नका निमित्त रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ मा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
गढिमाई नगरपालिका वडा नम्वर २ स्थित ग्लाक्सी इंगलिश बोडिंग स्कूलमा आज विहान ९ बजे देखि निः शुल्क रुपमा आँखा शिविरको आयोजना गरेर गरिव, असहाय, गौर जान नसक्नेलाई विशेष प्राथमिकताको साथै सबै बर्ग समुदायका महिला, पुरुष, बालबालिकाहरुको आँखाको परिक्षण गर्ने कार्य भईरहेको हो ।
सेवा फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा तथा ल्यान्स क्लव अप रौतहट, समनपुर र तराई टप अनलाईनको स्थानीय आयोजनामा सुरु भएको एक दिने निः शुल्क स्वास्थ्य शिविरमा आँखाको परिक्षण गरेर औषधी, चश्मा निुः शुल्क वितरण गरिने गौर आँखा अस्पताल पुरेनवाका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
शिविरमा छनौट भएका मोतिया बिन्दुका विरामीहरुलाई गौर आँखा अस्पताल पुरनवाका बसबाट गौर ल्याएर शैल्यक्रया गराएर घर सम्म पुर्याउने व्यवस्थापन मिलाइएको बताउदै उक्त सबै प्रक्रिया निः शुल्क हुने कार्यक्रम संयोजक पाण्डेले स्पष्ट पारे । आज दिउसो ४ बजे सम्म शिविर संचालन हुने समेत उनले भने ।

आँखाको परिक्षण गर्दै नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाका चिकित्सकहरु

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।