भारतमा मंकीपक्स संक्रमित विरामी फेला परेको पुष्टि

0 Shares

नयाँ दिल्ली, २५ भदौं । विश्वमा अत्याधिक संक्रमण मानिएका मंकीपक्स भारतमा संक्रमित व्यक्तिको पुष्टि भएको छ ।
भारतीय मिडिया रिपोर्टका अनुसार हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा मंकीपक्स अर्थात एमपक्स को संक्रमण भएको पुष्टि भएको हो । एमपक्सको बिरामीलाई गत शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ ।
आइसोलेसनमा राखेर अहिले उनको उपचार भइरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ, अनि उनमा अन्य कुनै रोग देखिएको छैन । उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेड २ भ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरी द्रुत गतिमा फैलिरहेको छ ।
एमपक्सको संक्रमण पुष्टि भएपछि भारतले सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशका लागि एड्भाइजरी जारी गरेको छ । कंगोमा एमपक्सको नयाँ भ्यारिएन्ट देखिएको अनि संक्रमण बढेको स्थितिमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अगष्ट १४ मा एमपक्सलाई उच्च अलर्टमा राखेको थियो ।
नेपालको छिमेकी देश भारतमा एमपक्सबाट संक्रमित विरामीको पुष्टि भइसकेको अवस्थामा यहाँ पनि उच्च सतर्कता अपनाउनु जरुरी देखिन्छ ।
एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।