0
Shares
पोखरा, २५ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरामा ठूलो विरोधको सामना गर्नुपरेको छ ।
रास्वपा अध्यक्ष एवं पूवं गृहमन्त्री लामिछाने पोखरा आउन लागेको खवर पाउना साथ सहकारी पीडितहरुले विभिन्न नारा अंकित प्लेकार्ड सहित कालो झण्डा दिएर उपस्थित भए ।
पूर्व गृहमन्त्री लामिछाने आउने वित्तिकै उनलाई पोखरामा कालोझण्डा देखाए सहकारी पीडितहरुले । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।
लामिछाने पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्