संघिय राजधानीको फरक फरक स्थानबाट महिला र पुरुषको शव फेला

0 Shares

रौतहट, २५ भदौं । संघिय राजधानी काठमाडौंको फरक फरक स्थानबाट दुई जनाको शव फेला परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्वर ११ भोटेबहाल स्थित निलगिरी गेष्ट हाउस र कीर्तिपुर नगरपालिका स्थित वागमती नदि किनार छेउबाट पुरुष र महिलाको शव फेला परेका हुन् ।
निलगिरी गेष्ट हाउसबाट सर्लाहीको हरिपुर नगरपालिका वडा नम्वर ८ घर भएका ६५ बर्षिय शशी कुमार लाल कर्णको शव भेटिएको छ । उनी गेष्टहाउस भित्रको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाए ।
यसैगरी कीर्तिपुर नगरपालिका वडा नम्वर १० सुन्दरीघाट स्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका दुबै शव प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसरबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।