0
Shares
रौतहट, ३० भदौं । नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा मालबाक ट्रक त्रिशुली नदीमा खासेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानबाट ना.६ ख. ६२८३ नम्वरको ट्रक त्रिशुली नदी किनारमा खसेको हो ।
सडकबाट खसेको ट्रक त्रिशूली नदीमा पुग्नबाट जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट गणपति र एञ्जल डिलक्स यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो । अहिले सम्म अन्य यात्रु र बसको कुनै अत्तोपत्तो छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन