वल्र्डलिंकद्वारा दसैँ–तिहार लक्षित “कार्निभल” योजना, विद्युतीय कार जित्ने मौका

0 Shares
रौतहट, ३ असोज । वल्र्डलिंक प्रति ग्राहकलाई आकर्षित गर्न तथा दसैँ–तिहार लक्षित “कार्निभल” योजनालाई सार्वजनिक गरेका छन् ।
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले दसैँ र तिहारलाई लक्षित गरेर विशेष “कार्निभल” योजना सार्वजनिक गरिेका हुन् । सार्वजनिक भएका योजना नयाँ र पुराना दुवै प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखिएको छ । योजना अन्तर्गत मुख्य आकर्षणको रूपमा विद्युतीय कार जित्ने ग्राहकहरुको हितलाई ध्यानमा राखेर अवसर ल्याइएको हो ।
वल्र्डलिंकले कार जित्ने योजना अन्तर्गत ‘नामी’ ब्रान्डको विद्युतीय कार बम्पर उपहार स्वरूप जित्न सकिने घोषणा गरेको छ । नयाँ इन्टरनेट कनेक्सन लिने र पुराना प्रयोगकर्ताले आफ्नो सेवा नवीकरण गर्ने प्रयोगकर्ताहरू यस योजनामा सहभागी हुन सक्नेछन् । कम्पनीले खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई मात्र यस अफरमा सहभागी गराउने जनाए ।
वल्र्डलिंक कम्पनीले सामसङ र बोट ब्रान्डका विभिन्न उत्पादनहरूमा ३९ प्रतिशत सम्म छुटको अफर ल्याएको छ । यस्ता छुटले प्रयोगकर्ताहरूलाई चाडपर्वको समयमा नयाँ प्रविधि र मनोरञ्जनका उत्पादनहरूमा आकर्षित गराउने र उनीहरूलाई थप प्रोत्साहित गर्ने अपेक्षा कम्पनीले लक्ष्य राखेको छ ।
वल्र्डलिंकले चाडपर्वको समयमा आफ्ना ग्राहकलाई पुरस्कृत गर्नुको साथै नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै बजारमा थप चलायमानता ल्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।