नेपाल कुशवाहा कल्याण समाजद्धारा सर्लाहीको हरिवन स्थित मानव सेवा आश्रममा स्वास्थ्य परिक्षण तथा भेटघाट कार्यक्रम

0 Shares

सर्लाही, ३ असोज । संविधान दिवसको अवसरमा नेपाल कुशवाहा कल्याण जिल्ला कार्य समिति सर्लाहीद्धारा स्वास्थ्य परिक्षण तथा भेटघाट कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।
मानव सेवा आश्रम हरिवन सर्लाहीमा आज विहानै आश्रम भित्र बस्ने वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरियो । स्वास्थ्य परिक्षण पश्चात आश्रममा भेटघाट गरेर त्यहाँको समस्यालाई समाधान हेतु कुशवाहा कल्याण समाजले यथोचित पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला कार्य समिति अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा राकेश मेहताले आजको दिनमा मानव सेवा आश्रममा बसेकाहरुको स्वस्थ राख्न स्वास्थ्य परिक्षणको आयोजना गरेर मानविय कार्यमा कुशवाहा समाज जुटेको उनले बताए ।
उक्त कार्यक्रममा कुशवाहा कल्याण समाजका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।