प्रअ सरुवाको विषयलाई लिएर विद्यार्थीहरु उग्र बन्दा देवाही गोनाही नगरपालिका तनावग्रस्त

0 Shares

रौतहट, ८ असोज । प्रधानाध्यापकलाई सरुवा गरेको विषयलाई लिएर विद्यार्थीहरुले देवाही गोनाही नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गरिरहदा सो क्षेत्र तनावग्रस्त बन्न पुगेका छन् ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले आफ्ना मनोमानी ढंगले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउदै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेका हन् ।
जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको वा गरेको तर उक्त सरुवा रोक्नुपर्ने माग गर्दै जय किसान माध्यमिक विद्यालय धरहरिका विद्यार्थीहरुले अहिले देवाही स्थित रहेको देवाही गोनाही नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएर विभिन्न नाराहरु लगाउदै बिरोध प्रदर्शन गरिरहेका छन् ।
मेयर साहले अनाधिकृत रूपमा आर्थिक चलखेल गरेर प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशीत हुँदै मेयर साहका विरुद्ध चर्को नाराबाजी गरिरहेको श्रोतले बतायो ।
परिस्थितिलाई नियन्त्रणमा लिन अहिले त्याहा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नगरपालिका अगाडि अहिले ठूलो संख्यामा उपस्थित भएपछि नेपाल प्रहरी र सशसत्र प्रहरीले भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छन् । प्रहरी विद्यार्थीहरु विच कतिखेर के हुन्छ भन्न सकिदैनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।