मटर लोड भएको पिकअप आवश्यक कारवाहीको लागि कर दाता कार्यालयको जिम्मा

0 Shares
रौतहट, १७ असोज । मटर लोड गरिएको पिकपअ सहित मानिसलाई रौतहट प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व, करदाता कार्यालय गौरको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले विहिवार जारी गरेको प्रेस नोटमा बुधवार दिउसो २.४५ बजेको समयमा इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको प्रहरी गस्ती टोलीले गरुडा नपा वडा नम्वर ५ बाट ना.५च. ३३८४ नम्वरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा मटर केराव लोड भएपनि विलविजक नभएको चालक पनि सहि जवाफ नदिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पिकअप गाडीको चालक गुजरा नगरपालिका वडा नम्वर १ मनहरवाका २१ बर्षिय विश्वजित चौधरी र मटर सहितको पिकअपलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व करदाता कार्यालय गौरको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।