७ बुंदे माग राख्दै जनमत पार्टीद्धारा बलरा नगरपालिकाको कार्यालय अगाडी प्रदर्शन

0 Shares
एके सिंह
बलरा (सर्लाही), २१ असोज । जनमत पार्टीले ७ बुंदे माग राख्दै सोमवार बलरा नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवको नेतृत्वमा केन्द्रीय सदस्य संजय सिंह, हरिनन्दन यादव सहितका नेता एवं कार्यकर्ताहरुले ७ बुंदे माग राख्दै बलरा नगरपालिकाको कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गरेका हुन् ।
आर्थिक बर्ष २०७९–८० को आय व्यय सार्वजनिक गर, राहत वितरण भएको लिष्ट सार्वजनिक गर, राहत वितरणको अधिकार वडाध्यक्षलाई दिनुपर्ने, सर्वदलिय बैठक बसेर राहत वितरण गर, राहत वितरणको छानविन गर, वास्तविक बाढीपीडितलाई राहत वितरण गर, नगरपालिका भित्र भईरहेको भ्रष्टाचार बन्द गर सहितका ७ बुंदे माग राखेर प्रदर्शन गरिएको छ ।
जनमत पार्टीको प्रदर्शनलाई लिएर बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहाले ७ बुंदै मागलाई पुरा गर्ने मौखिक सहमती जनाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।