विश्व दृष्टि दिवशको अवसरमा बंशीराम अनाथालयका बालकहरुलाई आँखा परिक्षण र स्टेशनरी हस्तान्तरण

0 Shares
रौतहट, २१ असोज । विश्व दृष्टि दिवसको अवसरमा रौतहटको गरुडा स्थित बंशिराम जयसवाल अनाथालयमा रहेका बालक देखि लिएर अन्य व्यक्तिहरुको नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्धारा आँखाको निःशुल्क परिक्षण गरेका छन् ।
“आँखालाई माया गरौं”, “बालबालिकाहरुको आँखाको विशेष ख्याल गरौं” भन्ने मुल नाराका साथ विश्व दृष्टि दिवश २०८१ को अवसरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा तथा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रौतहटद्धारा अनाथालयमा रहेका ३० जनाको आँखाको सफल परिक्षण सोमवार गरिएका हुन् ।
परिक्षण गरिएका ३० जना मध्ये १० जनालाई चश्मा र ४ जनालाई औषधी वितरण गरिएको जानकारी दिदै नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले अनाथालयमा रहेका बालकहरुलाई अध्ययन अध्यापनमा सहयोग पुगोस भन्ने उद्देश्यबाट स्टेशनरी सामग्रीहरु वितरण गरेर मानविय कार्य गरिएको पाण्डेले भने ।
जिल्लाको धरोहरको रुपमा रहेका बंशीराम अनाथालयमा रहेका अनाथ बालबालिकाहरुको विश्व दृष्टि दिवशको अवसरमा आँखाको परिक्षण गराउन पाउदा एकदमै खुशी लागेको साथै यसमा अध्ययन गर्नेहरुलाई सहायक सामग्रीको रुपमा कपी, कलम, पेन्सील लगायतका सामानहरु उपलब्ध गराइएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।