“नेपाल भारत बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” श्रीमननारायणद्वारा लिखित पुस्तक विमोचन

0 Shares
वीरगञ्ज, २१ असोज । विगत तिन दशक अघि देखि निरन्तर रुपमा कलम चलाउदै आउनु भएका श्रीमननारायणद्वारा लिखित लेखहरुलाई संग्रह गरेर तयार पारिएका पुस्तकको सोमवार एक समारोहका बिच बिमोचन गरिएका छन् ।
वीरगञ्जको ब्रम्ह् चौकमा रहेका ममता विद्या मन्दिरमा आयोजित “नेपाल भारत बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध” लाई लिएर तयार पारिएका पुस्तकलाई मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउतले मधेशका जिल्लामा बसेर बर्षौ देखि अनवरत रुपमा लेखको माध्यमबाट नेपाल भारतको सम्बन्धलाई प्रगाढ बनाउने कार्यमा श्रीमननारायणको भुमिकालाई सराहना गर्दै नेपाल भारत बीचको सम्बन्ध आजको होइन, यो सम्बन्ध धेरै पौरानिक काल देखि चल्दै आएको सम्बन्ध रहेको चर्चा गरे ।
सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वीरगञ्ज स्थित भारतीय बाणिज्य महादुतावासका शिक्षा, राजनीति तथा सहयोग नियोगका इन्चार्ज तरुण कुमार, प्रतिक दैनिकका संस्थापक एवं वरिष्ठ पत्रकार जगदिश शर्मा, दुर्गा भगवती गाँउपालिका अध्यक्ष शम्भु सिंह, हेमशंकर सिंह लगायत विशिष्ट व्यत्तित्वहरुको उपस्थिपति रहेको थियो ।
नेपाल भारत सम्बन्धलाई लिएर प्रकाशित भएको पुस्तकको सम्बन्धमा लेखक श्रीमन्नारायणले प्रकाश पारेका थिए ।
पुस्तक विमोचन समारोहका केही महत्वपूर्ण तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।