नेकपा एस रौतहटले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाए

0 Shares
रौतहट, २२ असोज । रौतहटलाई बाढी संकटग्रस्त जिल्लाको रुपमा घोषणा गर्न नेकपा (एस) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कमल राय यादवको नेतृत्वमा गौर नगरप्रमुख शम्भु साह, राजदेवी नगरप्रमुख भिखारी राय यादव, बौधीमाई नगरप्रमुख प्रदीप यादव, प्रदेश साँसद कनिष्ट पटेल, महिला नेतृ सरला यादव, रेबन्त झा, अनिललाल दास सहितका नेता एवं कार्यकर्ताहरुले हालै गएको विनाशकारी बाढीबाट रौतहट जिल्लाका अधिकाँश पालिकाहरुमा धान बाली, माछा व्यवसाय, तरकारी बाली, उद्योगी व्यवसायीको निकै क्षति भएपनि रौतहटलाई बाढीग्रस्त जिल्ला घोषणा नगरेकोमा तिव्र रुपमा आपत्ती जनाउदै अविलम्ब यो जिल्लालाई संकट क्षेत्रको रुपमा घोषणा गरेर किसानहरुलाई राहत दिनुपर्ने भन्दै मंगलवार प्रजिअ हिरालाल रेग्मी मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउदै जिल्ला अध्यक्ष यादवले राज्य गम्भीर नभए दशैंको विदा सकिएपछि नेकपा एसले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।