धरमपुर स्थित वागमती पुलमा दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

1059 Shares

तराई टप संवाददाता
रौतहट, १५ कार्तिक । रौतहटको गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा ठोक्किएर एक प्रहरी जवानको मृत्यु भएको छ ।
सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवतीको वडा नम्वर बडहर्वामा प्रहरी चौकीमा कार्यरत रहेका ३३ बर्षिय रामनिवास यादवको वागमती नदीको पुलमा सोमवार राति ८.१५ बजेको समयमा मोटरसाइकल दुर्घटना भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय गरुडा र इप्रका पिपरा रजबाडाको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिदै इप्रका गरुडाका डिएसपी श्रीराम भण्डारीले घटनाको प्रकृति वारे आवश्यक अनुसन्धान भईरहेको तथा दुर्घटना परेर मृत्यु भएको प्रहरी जवान यादवको शवलाई गौर अस्पताल पठाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।