zoom login app zoom latest version free download for pc league of legends zoom hack download zoom download free laptop espanol - zoom download free laptop espanol zoom app download for zoom download for windows 11 64 bit - zoom download for windows 11 64 bit free download zoom meeting app for windows 10

ओली जिउदो रहे सम्म निस्वार्थ रुपमा साथ दिने नेता प्रभु साह

   १५ कार्तिक २०७८, सोमबार २१:२५  

तराई टप संवाददाता
चितवन, १५ कार्तिक । प्रचण्डको अहंकार निति एवं सर्वसत्तावादको कारण आफू माओवादी छाडेर एमालेको नेता बनेको प्रभु साहले बताए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जिउँदो रहँदो सम्म निस्वार्थ रुपमा साथ दिइरहने स्पष्ट पारेको हो ।
सोमबार चितवनमा आयोजित एमाले भरतपुर महानगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदा सम्म आफ्नो निस्वार्थ साथ रहने बताए । मधेशमा एमाले ठूलो पार्टी बन्न र अध्यक्ष ओली माथि जन विश्वास बढको बताए । जिउँदो हुँदा सम्म म निस्वार्थ साथ दिनेछु । समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि ओलीको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ उनले भने ।
आगामी निर्वाचनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै