0
Shares
रौतहट, १ कार्तिक । लेबनान र प्यालेस्टाइनी माथि भएको आक्रमणका विरुद्ध नेपालमा पनि प्रदर्शन एवं विरोध जनाइने क्रम जारी रहेको छ ।
संघिय राजधानी काठमाडौं स्थित माइतीघर मण्डलामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) क्रान्तिकारीले लेबनान र प्यालेस्टाइनी माथि भएको आक्रमणको घोर निन्दा गर्दै विरोध जनाएको हो ।
यसअघि, नेकपा माओवादी केन्द्र, नेकपा मसाल, नेकपा समाजवादी लगायतका राजनीतिक दलहरुका नेता र नागरिक समाजका अगुवाहरूले इजरायलद्धारा लेबनान र प्यालेस्टाइनी नागरिकहरूमाथि गरिरहेको आक्रमणको विरोध गरेका थिए ।
उनीहरूले बुधबार संयुक्त वक्तव्य निकालेर लेबनान र प्यालेस्टाइनीमाथिको आक्रमण रोक्ने कार्यमा पहल लिन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन