महिला ठगहरुबाट सावधान रहन रौतहट प्रहरीको अनुरोध

0 Shares
रौतहट, ६ कार्तिक । रौतहट प्रहरीले सार्वजनिक रुपमा सूचना जारी गरेर विभिन्न प्रलोभन देखाएर केही ठगी गर्ने महिलाहरुको गिरोह यतिखेर रौतहटमा सक्रिय रहेको हुँदा सावधान रहन अनुरोध गरेका छन् ।
सीमापारी भारतबाट आएका ३÷४ जना महिलाहरुको समुहले जिल्लाको गौर, मिठुअवा, खेसरहिया, महादेवपटी लगायतका विभिन्न स्थानमा गई महिला, आमा, दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाएर पायल दिदा एक दिनपछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छिया दिदा एक दिन पछि बिच्छिया सहित कमण्डल दिने, सुनको मंगलसुत्र, टिका सहित अन्य गहना दिदाँ एक दिनपछि गरगहना सहित नगद ५० हजार र एउटा फ्रिज दिने भन्दै ठगी गरेर वेपत्ता भएको हुँदा त्यस्ता प्रलोभनबाट जोगिन रौतहट प्रहरीले सवै संग अनुरोध गरेका हुन् ।
यदी त्यस्ता प्रलोभन दिने ठग तपाईहरुको गाउँघरमा फेला परेको खण्डमा जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी खवर गरिदिन रौतहट प्रहरीद्धारा जारी प्रेस नोटमा भनिएको छ । महिलाहरु संग ठगीनबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने सन्देश रौतहट प्रहरीले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।